प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी फागुन १ गतेदेखि नियुक्त भएका हुन् ।
चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा पिएचडी गरेका उनी पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् ।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया