नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर विक्रीमा
काठमाडौं । नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर विक्री गरेको छ । कम्पनीले आजदेखि बिक्री गरेको उक्त संस्थापक सेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा संगठित संघसंस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन् ।
सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया