भोलि त्रिविका सबै आंगिक क्याम्पसमा बिदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसमा भोलि शुक्रबार शोक विदा दिने निर्णय भएको छ ।
त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा शोक विदा दिइएको हो।
उप्रेतीको गत ८ फागुनमा देहान्त भएको थियो । तर पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रूपमा सञ्चालन हुने जनाइएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया