६१ जना सहसचिवको सरुवा
काठमाडाैं । सरकारले एकैपटक ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विभागीय मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।
सरूवा हुनेमा अख्तियार अनुसन्धान आयोगका श्यमाप्रसाद भण्डारी प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका डा.टोकराज पाण्डे संघीय मामिला तथा समामन्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।
त्यस्तै गृहमन्त्रालयका छविलाल रिजाल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा गएका छन् ।






ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया