सिजीको ‘फ्रि एसी सर्भिस क्याम्प’, निशुल्क सर्भिसका साथै नयाँ एसी किन्दा २० प्रतिशत छुट

काठमाडाैं । सिजी ब्राण्डले फागुन १५ देखि सिमित अवधिको लागि नेपाल अधिराज्यभरी फ्रि एसी सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ ।
यो क्याम्पमा आफ्नो घरमा रहेको कुनै पनि ब्राण्डको एसी बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।
यो क्याम्प संञ्चालन गर्नुको उदेश्य भनेको ग्राहकलाई उनीहरूको कुनै पनि बाण्डको पुराना एसीलाई बिना शुल्क मर्मत तथा एक्सचेन्ज गरि सेवा प्रदान गर्नु रहेकाे कम्पनीले बताएको छ ।
उक्त क्याम्पमा ग्राहकले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सिजी ब्राण्डको नयाँ एसी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा एसिको उचित मुल्यांकन गरि घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण रहेको छ । यति मात्र नभएर ग्राहकले नयाँ ए.सि.खरिद गर्न चाहेमा सि.जी.का कुनै पनि ए.सी. लिदा २० प्रतिशत सम्मको विशेष छुट रहेको छ । ती ए.सि.हरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने कम्पनीले जनाएको छ ।
ए.सि.को स्पेयरपार्टमा ५० प्रतिशत सम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यी सबै सुविधाहरु लिनको लागि ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा फोन गरि वा [email protected]मा इमेल गरि रजिष्ट्रेशन गर्न सक्नेछन्
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया