ह्याप्पी होली (फोटो फिचर)

काठमाडाैं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने गरिन्छ ।
फागुपूर्णिमाका अवसरमा नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि वसन्तपुरमा होली मनाए ।
विगतमा होली विकृतमय बने पनि पछिल्लो समय सभ्य ढंगले मनाउन थालिएको छ ।
काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा सोमबार बिहानैदेखि मानिसहरू उल्लासमय ढंगले होली पर्व मनाइरहेका छन् ।
सर्वसाधारणको होली : तस्विरहरू -रासस
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया