खाना खाएपछि नुहाउँदा के हुन्छ ?
एजेन्सी । खाना हाम्रो जीवनको अपरिहार्य कुरा हो । खानासँग व्यक्तिको जीवन जोडिएको हुन्छ । खानपान व्यक्तिको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । खाना खाइसकेपछि नुहाउन राम्रो मानिदैन । आयुर्वेदमा यसलाई उचित मानिदैँन । आयुर्वेदका अनुसार मानिसको दिनचर्याका लागि निश्चित समय तोकिएको हुन्छ । आयुर्वेदमा खाना खाएपछि दुई घण्टासम्म नुहाउन नहुने उल्लेख गरिएको छ ।
खाना खाएपछि पञ्च तत्वमध्ये अग्नि तत्व सक्रिय हुन्छ, जसले पाचनका लागि रगतको सञ्चार बढाउँछ । खाना खाइसकेपछि नुहाउनाले मेटाबोलिज्म सुस्त पार्छ । पाचन प्रक्रिया राम्रो हुनाका लागि शरीर तात्न जरुरी हुन्छ । खाना खाएपछि चिसो पानीले नुहाउँदा शरीरको तापक्रम घट्छ र पाचन प्रणालीमा असर गर्छ ।
खाना खाए पछि नुहाउनाले पुरै शरिरमा गढबडी आउँछ । त्यसैले खाना खाए पछि २ देखि ३ घण्टामा नुहाउनु पर्छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया