कलाकार द्वय सुरक्षा र मानवले गरे इन्गेजमेन्ट
काठमाडौं । कलाकार सुरक्षा पन्त र मानव सुवेदीले इन्गेजमेन्ट गरेका छन् ।
आफ्नो समाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको फोटो पोष्ट गर्दै सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरू हुँदै छ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
उनीहरूले यही फागुन २५ गते विवाह गर्दै छन् ।
केहीसमयअघि मात्रै सुरक्षा ७५ औं कान्स फिल्म फेस्टिभलमा नेपालकोतर्फबाट प्रतिनिधित्व गरेर चर्चामा आएकी थिइन् ।
फ्रान्समा भएको उक्त फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली छोटो फिल्म ‘लोरी’ छनौट भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया