पिएसजीले हार्यो, बार्यन क्वाटरफाइनलमा
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई दोस्रो लेगमा २–० गोलान्तरमा हराउँदै समग्रमा ३–० को जित निकालेर बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
बायर्नका लागि एरिक म्याक्सिम मोटिङ र सेर्जी जिनाब्रीले एक–एक गोलको योगदान दिए । मोटिङले ६१ औं र निजाब्रीले ८९ औं मिनेटमा गोल गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया