नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पौडेललाई बधाइ दिएका हुन् । ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई’ देउवाले लेखका छन् ।
राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ३३ हजार ८०२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत पाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया