उपराष्ट्रपतिमा सत्ता घटक नाउपाको दाबी, अध्यक्ष श्रेष्ठलाई उठाउने निर्णय
काठमाडौं । सत्ता घटक दल नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको नाउपाको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा यसअघि सत्ता पक्षकै अर्को घटक जसपाले सांसद रामसहाय यादवलाई उठाउने निर्णय गरेको छ । उनी मंसिरमा भएको निर्वाचनमा बारा–२ बाट निर्वाचित सांसद हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया