क्रिस्टल प्यालेसमाथि सिटीको संघर्षपूर्ण जित
काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले क्रिस्टलमाथि १–० को गोल अन्तरमा कठिन जित निकालेको हो ।
सिटीको यो जितमा इर्लिङ हालान्डले ७८ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक रह्यो ।
योसँगै सिटीले २७ खेलबाट ६१२ अंक बनाएको छ भने आर्सनलको ६३ अंकमा छ
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया