नापोलीले एट्लान्टालाई हरायो, अग्रता थप बलियो
काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जित निकालेर स्थान सुरक्षित गरेको छ ।
गएराति सम्पन्न खेलमा नापोलीले एट्लान्टामाथि २–० गोल अन्तरको जित निकालेको हो ।
नापोलीका लागि कभिचा कभाराकेस्लियाले ६० औं र र अमिर रहमानीले ७७ औं मिनेटमा गोलको योगदान गरे ।
योसँगै नापोली उपाधिको प्रतिस्पर्धामा बलियो देखिएको छ । नापोलीले २६ खेलमा ६८ अंक जोडेको छ भने एट्लान्टा ४२ अंकका साथ छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया