डोटीमा जिप दुर्घटना

काठमाडौं । डोटीमा जिप दुर्घटना भएको छ । सिलगढीदेखि दिपायल जाँदै गरेको जिप मोटरसाइकलसँग एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन् । यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको छ।
प्रतिक्रिया