युएईविरुद्ध नेपाललाई १६९ रनको सामान्य लक्ष्य
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपाललाई १६९ रनको सामान्य लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको युएईले ४६.३ ओभरमा १० विकेट गुमाएर १६८ रन मात्रै बनाउन सकेको हो ।
नेपाली बलरसामू युएई कुनै समय ३५ रनमा ४ विकेट स्थितिमा थियो । तर रोहन मुस्तफा र सि रिजवानले युएईको लागि ५० रन बढीको पार्टनरसिप खेलेका थिए ।
युएईलाई सस्तैमा रोक्न सोमपाल कामीले चार र करण केसीले तीन विकेट लिए । सोमपालले सुरुवाती महत्वपूर्ण तीन विकेट लिएका हुन् । ढकालले डेब्युपछिका दोस्रो म्याचमा नै विकेट लिएका हुन् ।
सन्दीप लामिछाने, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया