घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा नियुक्त

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा घनश्याम भुसाल नियुक्त भएका छन् ।
आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले भुसाललाई महासचिवमा नियुक्त गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।
उनकाअनुसार हाल महासचिव रहेका डा. बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरिएको छ । मंसिरमा भएको निर्वाचन अघि भुसाल एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी २९ पुसमा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया