रविविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेको छ।
यसबारे मुद्दा चलाउन आवश्यक प्रमाण नपुगेको भन्दै कार्यालयले उक्त निर्णय लिनबाट पन्छिएको हो । यसबारे प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
लामिछानेले अमेरिकी नागरिकता लिइरहेको अवस्थामै नेपाली नागरिकतासँगै पासपोर्ट पनि लिएको भन्दै उनीविरूद्ध प्रहरीमा जाहेरी परेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया