अखिल क्रान्तिकारीले जित्यो ल क्याम्पसको सभापति
काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।
सत्तारूढ दलनिकट विद्यार्थी संगठन गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएकामा सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका हुन् । ढुंगेलले ५९१ मत हासिल गरेर जित दर्ज गराउँदा अनेरास्ववियुका कैलाश तामाङ ५३९ मतमा स्तब्ध बने ।
सचिवमा नेविसंघका मनोज सिंह, कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ विजयी भएका छन् ।
७ सदस्यका लागि भएको निर्वाचनमा ५ अनेरास्ववियुले जितेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया