१३ महिनामा नेपालको जनसंख्या २८ हजारले घट्यो

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को थप विवरण शुक्रबार सार्वजनिक भएको छ ।
यसअघि ०७८ माघमा सार्वजनिक गरिएको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।
१३ महिनापछि सार्वजनिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको देखाएको छ । जुन २८ हजारले कम हो ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया