४.५ प्रतिशत परिवार अझै शौचालयविहिन

काठमाडाैं । राष्ट्रिय जनगणना २०७८ काे सार्वजनिक तथ्यांकले देशमा अझै ४.५ प्रतिशत परिवार शौचालयको पहुँचमा नभएकाे देखाएकाे छ ।
६६ लाख ६० लाख ८४१ व्यक्तिगत परिवारमध्ये ९.५ प्रतिशत परिवारले मात्र शौचालयको प्रयोग गरिरहेकाे तथ्यांकमा उल्लेख छ । २०६८ को जनगणनामा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थियो ।
राष्ट्रिय जनगणना, २०७८ को थप विवरण शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक तंथ्याकअनुसार देशको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया