त्रिविले पुनः स्थगित गर्यो उपप्राध्यापक पदको परीक्षा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा फेरि स्थगित गरेको छ ।
आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने गरी सूचना प्रकाशित गरेको थियो । आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त नहुँदा सम्मलाई परीक्षा स्थगित गरिएको जनाएको छ ।
सर्वोच्च अदालतले पदपूर्ति नगर्न भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको विश्वविद्यालयले जनाएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया