मृत्तक पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने
काठमाडौं । कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनको क्रममा ज्यान गुमाएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल तोकिएको राहत दिने निर्णय भएको हो ।
प्रदेश १ को नाम कोशी राखिएको विरोधमा ५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका लिम्बुको चैत १० गते मृत्यु भएको थियो । त्यस्तै लिम्बुको मृत्युप्रति प्रदेश सरकारले दुःख व्यक्त गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया