स्थगित भएको स्ववियु निर्वाचन तत्काल गराउन पाटन उच्च अदालतको अन्तरिम आदेश
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपत्यकाका आंगिक क्याम्पसहरुमा रोकिएको स्ववियु निर्वाचन तत्काल गराउन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि चैत ५ गते स्ववियु निर्वाचन रोकिएको भन्दै स्ववियुको तर्फबाट कानुन व्यवसायीहरुले अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका थिए । दुई पक्षबीचको छलफलपछि मंगबार न्यायधिस जगदीस घिमिरेको एकल इजालासले अन्तरिम आदेश जारी गरेको हो ।
विवादका कारण उपत्यकाका आरआर, विश्वभाषा, पाटनलगायतका विश्वविद्यालयमा निर्वाचन स्थगित भएको थियो ।


ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया