फेरि बढे कोरोना संक्रमित, आज ३४ जना थपिए
काठमाडौं । केही समयदेखि मत्थर रहेको कोरोना संक्रमित पुन बढ्न थालेका छन् । बुधबार ३४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ३३० जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, गएको २४ घण्टाको अवधिमा ६१ हजार १२९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा १०३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया