अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निर्णय
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । सत्ता साझेदार दलहरूबीच भागबण्डामा सहमति भएअनुसार नाउपाले एक मन्त्रालय पाएको छ ।
नाउपाको भागमा भूमिव्यवस्था तथा गरिबी निवारण मन्त्रालय परेको छ । शुक्रबार बसेको नाउपाको बैठकले अध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको हो । १० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको नाउपाले पहिलो पटक सरकारमा सहभागी जनाउन लागेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया