त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतको दुर्घटनामा निधन
काठमाडौं । अध्यागमन अधिकृत भुपती पाण्डेको निधन भएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।
अर्घाखाँचीस्थित छवदेवी गाउँपालिकाका पाण्डेको बल्खु चोकमा सवारी दुर्घटना भएको हो । घर फर्किने क्रममा उनले सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।
निजकैकाे बयाेधा अस्पताल पुर्याउने वित्तिकै उनलाई मृत घोषणा गरिएको हो ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया