न्युकासलसँग हार्यो युनाइटेड
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड न्युकासलसँग पराजित भएको छ ।
गएराति सम्पन्न खेलमा न्युकासलले युनाइटेडलाई २–० गोलान्तरमा पराजित गरेको हो ।
न्युकासलको जितमा जोइ विल्लक र कलुम विल्सनले समान एक–एक गोल गरे । विल्लकले ६५ औं र ८८ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै न्युकासल २७ खेलमा ५० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने युनाइटेड ५० अंक जोडेर चौथो स्थानमा छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया