चितवन–२ मा रविको दोस्रो परिक्षण सुरू, उम्मेदवारी दर्ता गराए
काठमाडौं । चितवन– २ को प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दोस्रोपटक उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मंसिरमा भएको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
नागरिकता प्रकरणमा सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेपछि पदमुक्त भएका हुन् । चितवनमा उम्मेदवारी दर्ता गरेपछि उनी दिउँसो तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेको मनोनयन दर्ताका लागि त्यसतर्फ जाँदैछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया