सामाजिक सञ्जालमा पोखिएको वर्षाको हट अवतार
काठमाडौं । कतिपय नायिकाहरू परदेश पुगेलगत्तै खुल्छन् । यहाँ गुम्सिएर बसेकाले हो या के हो कतिपय ‘हट’ अवतारमा सामाजिक सञ्जालमा प्रस्तुत हुन्छन् ।
नायिका वर्षा सिवाकोटी यतिबेला अमेरिकामा छिन् । अमेरिकाको फ्लोरिडामा रहेकी उनले समुद्री तटमा पुगेर विकिनीमा फोटो सुट गराएकी छन् । फेसबुकमार्फत सार्वजनिक तीन तस्बिरमा उनी निकै बोल्ड अनि हट देखिएकी छन् ।
उनको पोस्ट्मा मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले रूपको तारिफ गरिरहँदा कतिपयले चाहिँ नग्नता प्रदर्शन गरेको भन्दै आलोचना गरेका छन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया