ट्विटरमा फेरि किन फर्कियो चरा ?
एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटर पुरानै लोगाेमा फर्किएको छ । केही दिनअघिमात्रै ट्विटरका सिइओ एलन मस्कले यसको लोगोमा भएको चरा हटाएर कुकुरकाे चिन्ह राखेका थिए ।
कम्पनीको ट्रेडमार्क नै फेरिएको हप्तादिन पनि नपुग्दै पुरानै चिन्ह फिर्ता भएको हो ।
साेमबार चराको साटो कुकुरको चिन्ह परिवर्तन गरेपछि ट्विटरले केही पनि आधिकारिक जानकारी सार्वजनिक गरेको थिए । बरु मस्कले कुकुलको आकृति भएको तस्विर राख्दै यसको संकेत गर्न खोजेका थिएन ।
आज पुनः पुरानै चिन्ह फेरिएकोबारे पनि ट्विटरले कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया