मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी २ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बुधबार दिउँसो आइपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
आइपीओमा १ लाख ३३ हजार ७ सय ३० जनाले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् ।
आइपीओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया