रविका सवारी चालक थापालाई एयरलिफ्ट गरी मेडिसिटि ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक शम्भु थापालाई चिवनबाट ललितपुरस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।
उनलाई आज एयरलिफ्टगरी थप उपचारका लागि मेडिसिटी पठाइएको रविले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
हाल थापाको स्वास्थ्य आवस्था स्थिर र सुधारोन्मुख रहेको पनि उनले जानकारी गराएका छन् ।
सोमबार विहान ३ बजे थापा रविको चितवनस्थित घरको छटबाट खसेका थिए । चितवनस्थि पुरानो मेडिकल कलेजमा ३६ घण्टा उपचार पछि उनलाई हाल काठमाडौं ल्याइएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया