चैतसम्ममा पेट्रोल आयातमा मात्रै कति बाहिरियो रकम ?
काठमाडाैं । चालु आव ०७९/८० को ९ महिना (साउन-चैत्र) सम्मको अवधिमा पेट्रोल मात्रै ४९ अर्बको आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल आयात हुँदा सरकारले २७ अर्ब १ करोड राजश्व संकलन गरेको छ ।
सो अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको पेट्रोल आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ बराबरको पेट्रोल आयात भएको थियो ।
त्यस्तै चैत्रसम्ममा निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ बराबरको पेट्रोल निर्यात भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया