१५ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । १५ निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । कबोलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
विभिन्न कार्यालयबाट लेखी आएअनुसार वैशाख ६ गते निर्णय गरेर यी कम्पनीलाई एकदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्नेहरूमा श्री एस.ए. एस कन्स्ट्रक्सन प्रालि, धुलिखेल युनिकर्ण जेभी, फेब नेपाल प्रालि, कन्या कालिका स्टिल फर्निचर प्रालि, नागार्जुन शंकरमाली जेभीलगायत छन् ।
हेर्नुहोस् कार्यालयले प्रकाशित गरेको सूचना

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया