तनहुँमा स्वर्णिम तेब्बर मतले अगाडि, पछ्याउँदै गोविन्द
काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७ हजार २९३ मतसहित अग्रता कायमै राखेका छन् ।
सुरुवाति चरणदेखि अग्रता कायम राखेका वाग्लेले प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अग्रता बढाउँदै लगेका छन् । ४ हजार ५९ मतान्तरले वाग्लेले अग्रता कायमै राख्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २३४ मत पाएका छन् ।
यसै गरी, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया