तनहुँ–१ मा स्वर्णिमलाई १० हजारभन्दा बढी मतको अग्रता
काठमाडाै । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको पछिल्लाे मत गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले आफ्नो प्रतिद्धन्दद्धीभन्दा १० हजार २२४ मतान्तरले अगाडि छन् । उनले हालम्म २४ हजार ४०६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार १८२ मत ल्याएका छन् । नेकपा एमाले का सर्वेन्द्र खनालले सात हजार चार २६ मत ल्याएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया