बारा-२ मा ३० हजार मत गन्न बाँकी हुँदा उपेन्द्रले कति पाए ?

काठमाडाैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले १७ हजार मत कटाएका छन् । उनले अब ३० हजार मत गणना गर्न बाँकी हुँदा १७ हजार ३९३ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १२ हजार १९० मत ल्याएका छन् भने एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले भने २ हजार १४० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया