बारा–२ मा रमेश खरेलको जमानत जफत
काठमाडौं । बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले जमानत जोगाउन सकेनन् ।
बुधबार बिहान सकिएको अन्तिम मतगणना सार्वजनिक हुँदा खरेलले जम्मा २ हजार ८२९ मत ल्याइ चौंथो स्थानमा रहेका थिए । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाले खरेललको जमानत जफत भएको हो ।
यहाँ उनीसहित ३१ जनाको जमानत सफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको थियो ।
बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया