गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
कांग्रेस, माओवादी केन्द्रसहिको समर्थन पाएसँगै उनी आज नियुक्त भएका हुन् ।
२७ पुसमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत पाउन नसकेपछि ९ वैशाखमा पदमुक्त भएका थिए ।
लुम्बिनीमा वैशाख ११ गते एमालेका मुख्यमन्त्री लिला गिरिले विश्वासको मत गुमाएपछि पदमुक्त भएसँगै पाण्डे नियुक्त भएका हुन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया