नेपाल युएईसँग फराकिलो अन्तरले पराजित
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
२०३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ३५ं१ ओभरमै अलआउट हुँदै १०३ रनमात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्यटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो ।
ब्याटिङ चल्न नसक्दा नेपाल भारी अन्तरले पराजित भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया