बेलायती राजा चार्ल्सको राज्यभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
काठमाडौं । ६ मे तारिकका दिन हुन लागेको बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। राज्याभिषेकमा सहभागी हुन बिहीबार बेलायत जाने उनले बताए ।
महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि राजा भएका राजा चाल्र्स ८ महिनापछि राज्यभिषेक गर्न लागेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया