वर्षाले राेकिएकाे नेपाल र युएईको फाइनल खेल सुरू
काठमाडौं । सीसी प्रिमियर कप अन्तर्गत टीयू खेलमैदानमा वर्षाका कारण अवरुद्ध भएको खेल सुरु भएको छ ।
युएईले १६ ओभर सकिँदा ५ विकेट गुमाएर ६० रनमात्र जोड्न सकेको छ । टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ ।
आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया