कारोना अपडेट : थप १९ जनामा संक्रमण, ११ आईसियुमा
काठमाडौं । सोमबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३७५ जनाको नमुना परीक्षणमा १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६४ जना निको भएका छन् ।
त्यस्तै, आज सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । आज संस्थागत आईसोलेसनमा ३२, आई.सि.युमा ११ र भेन्टिलेटरमा १ जना उपचारत छन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया