नेपाललाई फाइनलमा ११८ रनको चुनौती

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ ।
एसिसी प्रिमियर कपअन्तर्गत क्रिकेटको फाइनल जित्न युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा स्थगित भएको थियो।
प्रतिक्रिया