थप ५५ जनामा देखियो कोरोना
काठमाडौं । मंगलबार थप ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७१८ जनाको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण देखिएको हो । त्यस्तै, आज ५३ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या २५२ रहेको छ ।
गएको २४ घण्टामा २ हजार ४७७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको जारी बुलेटिनमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया