ओलीले गरे करिश्मालाई पार्टीमा स्वागत
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले)मा प्रवेश गरेकी छिन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टी प्रवेश गराएका हुन् ।
ओलीले करिश्मालाई खादा ओढाएर तथा महासचिव शंकर पोखरेलले टीका लगाइदिएर पार्टी प्रवेश गराएका हुन् ।

०७२ मा बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीको सदस्य रहेकी करिश्माले पछिल्लोसमय ओलीसँग हिमचिम बढाएकी थिइन् ।
गत भदौमा पनि कोमल ओलीलाई लिएर करिश्मा ओली निवास बालकोट पुगेकी थिइन् ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह पनि सिंगै दल लिएर एमालेमा प्रवेश गरेका छन् । सिंह पूर्वमन्त्री हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया