थप ५७ जनामा कोरोना संक्रमण
काठमाडौं । सोमबार थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
एक हजार ९३१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज २७ जना संक्रमणमुक्त भएका छन् भने १४७ जना सक्रिय संक्रमित रहेका छन् । गएको २४ घण्टामा संस्थागत आईसोलेसनमा २१, आईसियुमा ७ र भेन्टिलेटरमा १ जना उपचारत छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया