कांग्रेस नेता बस्नेत रहेनन्
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
काठमाडौंको सिफलमा बस्दै आएका बस्नेतको शुक्रबार बिहान निधन भएको हो ।
बस्नेत ७८ वर्षका थिए ।
लामो समय नेपाली कांग्रेसमा सक्रिय बस्नेत सोलुखुम्बुका हुन् । कांग्रेसका पूर्व केन्द्रीय सदस्य बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया