विपाश्यना ध्यान बीचमै छोडेर किन फर्किए आमिर खान ?
काठमाडौं । विपाश्यना ध्यानका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान बीचमै फर्किएका छन् ।
बुढानीलकण्डस्थित विपश्यना केन्द्रमा सोमबारदेखि ध्यान गर्दै आएका उनी साधना छोडेर आज फर्किएका हुन् । उनी आज विहान साढे ८ बजे त्यहाँबाट निस्किएको बताइएको छ ।
त्यहाँबाट निस्कियलगत्तै उनी इण्डिगो एयरलाइन्सबाट मुम्बइ फर्किसकेका छन् ।
दश दिनसम्म चल्ने उक्त ध्यान उनले चार दिनमै छोडेर हिँडेका हुन् । साथीको मृत्युको खबर आएपछि उनी भारत फर्किएको जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया