नागरिक लगानी कोषको लाभांश घोषणा
काठमाडाैं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोष सञ्चालन समितिको वैशाख २९ गते शुक्रबार बसेको बैठकको निर्णयले लाभांश प्रस्ताव गरेको हो ।
निर्णयअनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफामध्येबाट कोषका शेयरधनीलाई २५ प्रतिशत बोनबर सेयर तथा उकत सेयमरा लाग्ने कर प्रयोजनका निमित्त नगद लाभांश १.३१५८ प्रतिशत गरी जम्ममा २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेपछि र कोषको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
प्रतिक्रिया